SHARE
काठमाण्डुपाटी · मङगलबार २६ जेठ २०८३ ०७:१५ AM · 1 मिनेट पढाइ

मन्त्रिपरिषद् बैठक : निजामती सेवा नियमावली स्वीकृत

काठमाण्डु- सरकारले निजामती सेवा सोह्रैँं संशोधन नियमावली, २०८३ स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल रेडक्रस सोसाइटीको नेतृत्व तथा व्यवस्थापनलाई व्यवस्थित गर्न विशालकुमार भण्डारीको अध्यक्षतामा नौ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी