आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा
काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले आगामी १० वर्षलाई ‘आन्तरिक रोजगारी प्रवद्र्धनको दशक’का रूपमा मनाउने घोषणा गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
