SHARE
मकालु खबर · मङगलबार २६ जेठ २०८३ ०६:३८ AM · 1 मिनेट पढाइ

नतिजा देखिने गरी कार्यसम्पादन गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय तथा मातहतका निकायमा कार्यसम्पादनका क्रममा देखिएका समस्या तत्काल समाधान गरी नतिजामुखी ढङ्गले काम गर्न निर्देशन दिएका छन् ।