इङ्ग्ल्याण्ड लक्ष्य पछ्याउँदै
एजेन्सी – भारतविरुद्ध जारी पाँचौ तथा अन्तिम टेस्टमा लक्ष्य पछ्याउँदै घरेलु टोली इङ्ग्ल्याण्डले तेस्रो दिन दोस्रो इनिङको सुरुवात गरेको छ । ओभलमा जितका लागि इङ्ग्ल्याण्डले ३ सय ७४ रनको लक्ष्य पाएको थियो । इङ्ग्ल्याण्डले तेस्रो दिन शनिवारको खेल सकिँदा ५० रन बनाउँदा १ विकेट गुमाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
