SHARE
हाम्रो खेलकुद · आइबार​ १८ साउन २०८२ ०३:१६ AM · 1 मिनेट पढाइ

एसियन कुराश च्याम्पियनसिप- प्रशान्तले जिते पदक

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली खेलाडी प्रशान्त राईले  दक्षिण कोरियामा जारी एसियन कुराश च्याम्पियनसिप २०२५ मा कास्य पदक जितेका छन्। दक्षिण कोरियाको चेओङ्जु सहरमा जारी  प्रतियोगितामा शनिवार प्रशान्तले जुनियर -४२ केजी तौल समूहमा पदक जितेको नेपाल कुराश संघले जनाएको छ। प्रशान्त सेमिफाइनल उज्वेकिस्तानका खेलाडीसँग पराजित भएका थिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद