SHARE
अर्थ-डबली · मङगलबार २६ जेठ २०८३ ०६:३८ AM · 1 मिनेट पढाइ

आहा ! श्रीमञ्ज्याङ लामागाउँ

लमजुङ / लमजुङको दोर्दी गाउँपालिका–३ स्थित श्रीमञ्ज्याङ लामागाउँ प्रकृति, संस्कृतिसँगै धार्मिक आस्था र विश्वासको अनुपम सङ्गमजस्तै बनेको छ ।