SHARE
अर्थ-डबली · मङगलबार २६ जेठ २०८३ ०६:५७ AM · 1 मिनेट पढाइ

मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन, कुन शीर्षकमा कति ?

मुस्ताङ / यहाँको उपल्लो मुस्ताङस्थित लोमान्थाङ–१ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले पछिल्लो जेठ १६ गतेसम्म ६ अर्ब ६६ करोड २६ लाख राजस्व सङ्कलन गरेको छ