सुधन गुरुङ फेरि गृहमन्त्री बन्ने, आजै सपथ
सुधन गुरुङ फेरि गृहमन्त्री बन्ने भएका छन्। आज बसेको मन्तिपरिषदको बैठकले उनीमाथि छानबिन गर्न गठित समितिको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ। प्रतिवेदनले उनलाई क्लिन चिट दिएको बताईएको छ। यस संगै उनी फेरि गृहमन्त्री बन्ने भएका हुन् । उनको सपथ आजै हुने बताईएको छ।
