४ वटा हाइड्रो आयोजनालाई वन क्षेत्र प्रयोग गर्न दिने सरकारको निर्णय
सरकारले विभिन्न हाइड्रो आयोजनालाई वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ । आज जेठ २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले ४ आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको हो।
