SHARE
कर्पोरेट समाचार · मङगलबार २६ जेठ २०८३ ०६:२३ AM · 1 मिनेट पढाइ

ट्राफिक कारबाहीबाट एकैदिन करिब २२ लाख राजस्व संकलन

काठमाडौं । ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा दुई हजार ३९२ जना सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा २१ लाख ९२ हजार ५०० रुपैयाँ राजस्व दाखिला भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार