वेस्ट इण्डिजले पाकिस्तानलाई ८ वर्षपछि हरायो
एजेन्सी – वेस्ट इण्डिजले पाकिस्तानलाई टि ट्वान्टी आईमा ८ वर्ष पछि हराएको छ । अमेरिकाको फ्लोरिडामा जारी सिरिजको दोस्रो खेलको अन्तिम बलमा वेस्ट इण्डिजले रोमाञ्चक २ विकेटको जित निकालेको हो । वेस्ट इण्डिजले सन् २०१७ मा घरेलु मैदानमा भएको सिरिजको तेस्रो खेलमा पाकिस्तानमाथि अन्तिम पटक जित निकालेको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
