SHARE
कर्पोरेट समाचार · मङगलबार २६ जेठ २०८३ ०७:०१ AM · 1 मिनेट पढाइ

तल्लो अरुणसहित चार वटा आयोजनालाई वन क्षेत्र प्रयोग गर्न सरकारले दियो स्वीकृति

काठमाडौं । सरकारले तल्लो अरुण सहित विभिन्न चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले लोवर न्यादी खोला जलविद्युत आयोजना, घुन्सा खोला जलविद्युत आयोजना र सिम्बोतादी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार