पाँचपोखरी टी–२० को आठौं संस्करण जेठ २७ गतेदेखि
काठमाडौं (हाम्रो खेलकुद) – सिन्धुपाल्चोक जिल्लाको प्रतिष्ठित पाँचपोखरी टी–२० जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको आठौं संस्करण आगामी जेठ २७ गतेदेखि सुरु हुने भएको छ। पाँचपोखरी थाङपाल गाउँपालिकाको खेलकुद विकास समिति र सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको आयोजनामा हुने प्रतियोगिता असार ३ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताका सबै खेल तल्लो मुलपानी क्रिकेट मैदानमा खेलाइनेछन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
