एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई विमानस्थलबाट फर्काइयो
काठमाडौँ (हाम्रो खेलकुद)- सरकारले विदेश यात्रामा रोक लगाएको जानकारी भएर पनि फिफा विश्वकपको उद्घाटन हेर्न मेक्सिको जाने तयारीमा आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरण राई त्यहीबाट फर्काइएका छन्। नेम्वाङ र राईलाई आज बिहान अध्यागमन कार्यालयले विमानस्थलबाट फर्काइ दिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
