SHARE
लोक पथ · मङगलबार २६ जेठ २०८३ ०६:१५ AM · 1 मिनेट पढाइ

सुदन गुरुङ पुनः गृहमन्त्री बन्दै, दिउँसो शपथ ग्रहण

काठमाडौं । सुदन गुरुङ पुनः गृहमन्त्री बन्ने भएका छन् । आजै उनको शपथ ग्रहण हुने भएको छ । यसअघि विभिन्न विवाद, विशेषगरी सम्पत्तिसम्बन्धी आरोपमा मुछिएपछि गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए । सरकारले उनीमाथि छानबिन गर्न समिति गठन गरेको थियो । उक्त छानबिन समितिले उनलाई क्लिन चिट दिएको थियो ।