SHARE
Kalo Pati · मङगलबार २६ जेठ २०८३ ०६:०६ AM · 1 मिनेट पढाइ

डिखेल घ्याम्पे डाँडा आसपासमा धान रोपाइँ सुरु (सात तस्बिर)

काठमाडौँ । असारको आगमनसँगै देशका विभिन्न भागका किसानहरू धान रोपाइँका लागि व्यस्त बनेका छन् । यसैक्रममा बडिखेल घ्याम्पे डाँडा क्षेत्रमा पनि किसानहरू धान रोपाइँमा सक्रिय देखिएका छन् ।