SHARE
हाम्रो खेलकुद · आइबार​ १८ साउन २०८२ ०७:१७ AM · 1 मिनेट पढाइ

पुर्णिमाले संकटाबाट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू-२० राष्ट्रिय फुटबल टोलीकी फरवार्ड पुर्णिमा राईले संकटा क्लबबाट खेल्ने भएकी छिन् । एन्फा महिला लिग छनोटमा राई संकटामा अनुबन्ध भएको क्लबले आइतवार जानकारी दिएको छ । क्लबका अनुसार टोलीमा यु-२० टोलीबाट पुर्णीमा सहित अन्य आधा दर्जन खेलाडी अनुबन्ध भएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद