सब्रिना होटेलको रेटिङमा देखियो सुधार, लागतको ५७ प्रतिशत रकम इक्विटीबाट जुटाउँदै
आईपीओ निष्काशनको तयारीमा रहेको होटेल सब्रिना लिमिटेडले Single B Plus को रेटिंग पाएको छ। केयर रेटिंग्ङ्स नेपालले कम्पनीलाई CARE-NP B+ को Issuer Rating प्रदान गरेको हो । यस अघि गत वर्ष जुलाईमा इक्राले कम्पनीलाई B Rating प्रदान गरेकोमा अहिले भने कम्पनीलाई केयर रेटिंग्ङ्सले B+ को रेटिंग्ङ पाएको हो ।
