SHARE
प्रदेश खबर · मङगलबार २६ जेठ २०८३ ०५:२५ AM · 1 मिनेट पढाइ

एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राई विमानस्थलबाटै फिर्ता, ‘ब्ल्याक लिस्ट’मा रहेकाले मेक्सिको जान रोक

काठमाडौँ । फिफा विश्वकप फुटबल हेर्न अमेरिका प्रस्थान गर्ने तयारीमा रहेका अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ ।