SHARE
प्रदेश खबर · मङगलबार २६ जेठ २०८३ ०५:२९ AM · 1 मिनेट पढाइ

विश्व द्वन्द्व ८० वर्षयताकै उच्च

नर्वे । विश्वभर सन् २०२५ मा राज्य–सम्बन्धित सशस्त्र द्वन्द्व ऐतिहासिक उच्च स्तरमा पुगेको नर्वेको एक नयाँ प्रतिवेदनले देखाएको छ ।