भारतविरुद्ध इङ्ग्ल्याण्ड जितको नजिक
एजेन्सी – भारतविरुद्ध पाँचौ तथा अन्तिम टेस्टमा इङ्ग्ल्याण्ड जितको नजिक पुगेको छ। ओभलमा जारी टेस्टमा चौथो दिनमै नतिजा आउने अवस्था थियो । तर, खराब मौसमका कारण चौथो दिनको आइतवारको खेल समाप्त भयो । नतिजाका लागि पाँचौं तथा अन्तिम दिन कुर्नु पर्ने भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
