भौतिक पूर्वाधार मन्त्रालयबाट झापाको बाह्रदशीमा ३३ करोडभन्दा बढी बजेट
झापा : झापाको बाह्रदशी गाउँपालिकामा नेपाल सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत पुल, सडक तथा आवास निर्माणका विभिन्न योजनामा ३३ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन भएको छ ।
