SHARE
टेक्नोलोजी खबर · मङगलबार २६ जेठ २०८३ ०५:४७ AM · 1 मिनेट पढाइ

म्याङलुङका अतिविपन्न परिवारलाई विद्युतीय चुल्हो वितरण

म्याङलुङ नगरपालिकाले वडा नं १ का अतिविपन्न ८६ घरधुरीलाई विद्युतीय चुल्हो वितरण गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर