SHARE
मकालु खबर · मङगलबार २६ जेठ २०८३ ०५:५२ AM · 1 मिनेट पढाइ

काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने

मंगलबार बसेको काठमाडौं महानगरपालिका ५० औं नगर कार्यपालिका बैठकले उक्त अधिवेशनको मिति तय गरेको हो ।