SHARE
लोक पथ · मङगलबार २६ जेठ २०८३ ०५:२१ AM · 1 मिनेट पढाइ

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ हजार रुपैयाँले बढेको हो । अघिल्लो दिन २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला २ हजार रुपैयाँले बढेर ३ लाख १ हजार ९ सयमा कारोबार भइरहेको छ ।