SHARE
कर्पोरेट समाचार · मङगलबार २६ जेठ २०८३ ०५:२१ AM · 1 मिनेट पढाइ

सिएमसीमा चिकित्सा क्षेत्रकै दुर्लभ मस्तिष्कको शल्यक्रिया सफल

चितवन । चितवन मेडिकल कलेज (सिएमसी) मा २१ वर्षीया एक युवतीको मस्तिष्कमा फुटेको नसाको चिरफार नगरी शल्यक्रिया सम्पन्न भएको छ । चिकित्सा विज्ञानको क्षेत्रमा दुर्लभ मानिने यस किसिमको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएसँगै आज ती युवतीलाई ‘डिस्चार्ज’ गरिने अस्पतालले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार