SHARE
कर्पोरेट समाचार · मङगलबार २६ जेठ २०८३ ०५:२६ AM · 1 मिनेट पढाइ

सुन तोलामा दुई हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको भाउ बढेको छ। लगातार चार कारोबार दिन घटेको सुनको भाउ मंगलबार प्रतितोला दुई हजार रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको भाउ तीन लाख एक हजार नौ सय रूपैयाँ निर्धारण गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार