SHARE
कर्पोरेट समाचार · मङगलबार २६ जेठ २०८३ ०५:४३ AM · 1 मिनेट पढाइ

आईएमई लाइफ इन्स्योरेन्सको रेटिङ सुधार, ‘केयर एनपी ए–’ प्रदान

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इश्युअर रेटिङमा उल्लेखनीय सुधार भएको छ । केयर रेटिङ नेपाल लिमिटेडले कम्पनीको वित्तीय मूल्याङ्कनलाई ‘केयर एनपी बीबीबीं’ बाट स्तरोन्नति गर्दै ‘केयर एनपी ए–’ प्रदान गरेको हो । यो रेटिङले कम्पनीसँग आफ्नो वित्तीय दायित्व समयमै पूरा गर्ने पर्याप्त र बलियो क्षमता रहेको संकेत गर्दछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार