SHARE
अर्थ-डबली · मङगलबार २६ जेठ २०८३ ०५:१३ AM · 1 मिनेट पढाइ

नबिल बैंक र धुलिखेल अस्पतालबीच ६ करोडको स्वास्थ्य सेवा साझेदारी, जलन र डायलासिस सेवा विस्तार हुने

काठमाडौँ / नबिल बैंक लिमिटेड र धुलिखेल अस्पतालबीच अत्यावश्यक स्वास्थ्य सेवा सुदृढीकरण एवं पुनः स्थापना सेवाका लागि रणनीतिक साझेदारीसम्बन्धी आशयपत्रमा हस्ताक्षर भएको छ ।