SHARE
Kalo Pati · मङगलबार २६ जेठ २०८३ ०४:३४ AM · 1 मिनेट पढाइ

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज (मंगलबार) बस्दै छ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो ।