SHARE
प्रदेश खबर · मङगलबार २६ जेठ २०८३ ०४:२७ AM · 1 मिनेट पढाइ

रास्वपा कोशी प्रदेश सभापतिमा पारशमणी गेलाल उम्मेदवार बन्ने

इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता पाराशमणी गेलालले कोशी प्रदेश सभापति पदमा उम्मेदवारी दिने तयारी गरेसँगै प्रदेश राजनीतिमा नयाँ चहलपहल बढेको छ।