SHARE
प्रदेश खबर · मङगलबार २६ जेठ २०८३ ०४:४७ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री बालेनले बाेलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं। प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषदकाे बैठक बाेलाएका छन्। मंगलबार ११:०० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने तय भएको हो। नियमित प्रक्रिया र समसामयिक राजनीतिक तथा प्रशासनिक एजेन्डाहरूमाथि छलफल गर्न यो बैठक बोलाइएको बताइएकाे छ।