ईभी तथा इलेक्ट्रोनिक सामान लगायतको आयातबाट मुस्ताङ भन्सारले सङ्कलन गर्यो अर्ब ६६ करोड बढी राजस्व
मुस्ताङ जिल्लाको उपल्लो मुस्ताङस्थित लोमान्थाङ–१ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले पछिल्लो जेठ १६ गतेसम्म रु ६ अर्ब ६६ करोड २६ लाख राजस्व सङ्कलन गरेको छ।
