SHARE
लोक पथ · मङगलबार २६ जेठ २०८३ ०४:५१ AM · 1 मिनेट पढाइ

अब भारतबाट एनएमबी खातामा तुरुन्तै पैसा आउने

काठमाडौं । एनएमबी बैंकले नेपाल भारतबीच सहज र छिटो रकम पठाउन तथा प्राप्त गर्न मिल्ने नयाँ ‘इन्डो–नेपाल रेमिट्यान्स’ सेवा सुरु गरेको छ । बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा उक्त सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।