मन्त्रिपरिषद् बैठक बस्दै
मन्त्रिपरिषद् बैठक आज (मंगलबार) बस्दै छ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
