दमक हत्या प्रकरणका अनुसन्धानकर्ता डिएसपीसहित पाँच जना प्रहरीलाई नगद पुरस्कार
झापा : दमकमा चर्चित बनेको युवती हत्या प्रकरणको सफल अनुसन्धान तथा अभियुक्त पक्राउमा संलग्न पाँच जना प्रहरी कर्मचारी नगद पुरस्कारबाट सम्मानित भएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
