SHARE
काठमाण्डुपाटी · मङगलबार २६ जेठ २०८३ ०३:५५ AM · 1 मिनेट पढाइ

मुस्ताङ भन्सारबाट पौने १४ अबको कारोबार, ६ अर्ब ६६ करोड राजस्व संकलन

काठमाण्डु– उपल्लो मुस्ताङस्थित लोमान्थाङ–१ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले पछिल्लो जेठ १६ गतेसम्म ६ अर्ब ६६ करोड २६ लाख राजस्व संकलन गरेको छ । गत ३१ भदौदेखि पूर्ण रूपमा सञ्चालनमा आएको (नेपाल–चीन) उत्तरी कोरलानाकाबाट गत भदौदेखि यता निकासी तथा पैठारीबापत उक्त परिमाणमा भन्सार राजस्व संकलन भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी