SHARE
प्रदेश खबर · मङगलबार २६ जेठ २०८३ ०१:५८ AM · 1 मिनेट पढाइ

क्रियाशील सदस्यता अद्यावधिकका लागि जेठ २८ अन्तिम म्याद, कांग्रेसको १५औं महाधिवेशन पूर्णत: डिजिटल हुने

काठमाडौं :  नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिले क्रियाशील सदस्यता अद्यावधिकका लागि तोकिएको जेठ २८ गतेको समयसीमालाई अन्तिम म्यादका रूपमा कायम गरेको छ ।