SHARE
हाम्रो खेलकुद · मङगलबार २६ जेठ २०८३ ०२:४८ AM · 1 मिनेट पढाइ

रुपन्देही क्रिकेटको अध्यक्षमा थापा पुनः विजयी

सुमन अधिकारी, बुटवल रुपन्देही क्रिकेट संघको अध्यक्षमा हरि बहादुर थापा पुन: निर्वाचित भएका छन् । संघको ३० औं साधारण सभा तथा पाँचौ अधिवेशनबाट थापा दोस्रो पटक अध्यक्षमा निर्वाचित भएका हुन । सोमबार राति सम्पन्न मतगणनामा थापाले ६९ मत प्राप्त गर्दै शक्ति गौचनलाई २० मतले पराजित गरेका हुन् । गौचनले ४९ मत प्राप्त गरेका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद