SHARE
लोक पथ · मङगलबार २६ जेठ २०८३ ०२:०६ AM · 1 मिनेट पढाइ

टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको टोखाबाट खैरो हेरोइन र नगद एक लाखसहित एकजनालाई पक्राउ गरेको छ ।