सुनसरीका स्थानीय तहलाई ६ अर्ब ४३ करोडभन्दा बढी अनुदान, इटहरीले सबैभन्दा धेरै पायो
सुनसरी: सङ्घीय सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि सुनसरी जिल्लाका १२ स्थानीय तहलाई कुल ६ अर्ब ४३ करोड १५ लाख रुपैयाँ अन्तरसरकारी वित्तीय हस्तान्तरण गर्ने भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
