SHARE
मकालु खबर · मङगलबार २६ जेठ २०८३ ०१:४६ AM · 1 मिनेट पढाइ

वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता

म्याग्दी । म्याग्दीमा वैदेशिक रोजगारी त्यागेर पशुपालनमा लागेका युवाले रहरलाग्दो सफलता प्राप्त गरेका छन् । बेनी नगरपालिका–७ कुरिलाखर्कका ४२ वर्षीय सुरेश ढुङ्गानाले गाईभैँसी पालनबाट आकर्षक कमाई गरी सफलता प्राप्त गरेका हुन् ।