दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा
महोत्तरी । दिनभरि जेठ तेस्रो साताको झैँ उखरमाउलो गर्मी भए पनि पछिल्ला चार दिनयता महोत्तरीसहितका आसपासका जिल्लामा प्रत्येक रात पानी पर्दै आएको छ । गत शुक्रबार जेठ चौथो साता सुरु भएसँगै प्रत्येक रात पानी पर्ने गरेको छ । योक्रम सोमबार पनि जारी रह्यो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
