SHARE
पर्दाफास · मङगलबार २६ जेठ २०८३ ०१:३१ AM · 1 मिनेट पढाइ

डलर साट्दै हुनुहुन्छ ? हेर्नुहोस कुन मुद्राको विनिमय दर कति ?

नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ ।