SHARE
कर्पोरेट समाचार · मङगलबार २६ जेठ २०८३ ०१:४५ AM · 1 मिनेट पढाइ

रिट्च कार्लटनको उपस्थितिले विश्वका अर्ब पतिहरूको गन्तव्य नेपाल बन्न सक्छ : मन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले अन्तर्राष्ट्रिय लक्जरी होटेल ब्रान्ड ‘द रिट्च कार्लटन’ नेपाल भित्रिनु सुखद भएको बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा म्यारियट इनटरनेशनलका अध्यक्ष डेभीस म्यारियट र नेपाली साझेदार चौधरी समूहका व्यवस्थापकहरूसँगको भेटमा अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार