SHARE
प्रदेश खबर · मङगलबार २६ जेठ २०८३ १२:५० AM · 1 मिनेट पढाइ

रास्वपा प्रदेश अधिवेशन आजदेखि

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनको तयारीस्वरूप सुरु गरेको जिल्ला अधिवेशन ५६ जिल्लामा सम्पन्न गरेको छ ।