ओलिसेको ह्याट्रिकमा फ्रान्सको जित
एजेन्सी – माइकल ओलिसेको ह्याट्रिकको मद्दतमा फ्रान्सले विश्वकपअघिको अन्तिम मैत्रीपूर्ण खेलमा नर्दन आयरल्यान्डलाई ३-१ ले हराएको छ। घरेलु मैदानमा भएको खेलमा फ्रान्सले सुरुआतदेखि नै दबाब बनाए पनि पहिलो गोलका लागि पहिलो हाफको अन्त्यसम्म कुर्नुपरेको थियो। ४३औँ मिनेटमा उस्मान डेम्बेलेको प्रहार डिफ्लेक्ट भएपछि आएको बललाई ओलिसेले गोलमा परिणत गर्दै फ्रान्सलाई अग्रता दिलाए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
