सारङ्गीको प्रत्येक धुनमा इतिहास : गन्धर्व संस्कृतिलाई जीवित राख्ने हिमाल
धरान : साँझ पर्नै लाग्दा भेडेटारको चिसो हावासँगै सारङ्गीको मधुर धुन गुन्जिरहेको थियो। त्यही धुनमा जीवनका भोगाइ, संघर्ष र आशाका कथा सुनाइरहेका थिए भोजपुरको अरुण गाउँपालिकामा जन्मिएका हिमाल गन्धर्व।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
