SHARE
प्रदेश खबर · सोमबार २५ जेठ २०८३ ११:३२ PM · 1 मिनेट पढाइ

भोजपुरका किसानको रोजाइ बन्यो रुद्राक्ष, उत्पादनसँगै आम्दानी पनि बढ्दै

भोजपुर : भोजपुरको अरुण गाउँपालिका–७ सिक्रेटारस्थित मैदानेका किसान पछिल्लो समय व्यावसायिक रुद्राक्ष खेतीतर्फ आकर्षित भएका छन् ।