औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योगहरूको नाम सार्वजनिक, मन्त्रीले दिइन् सातदिने अल्टिमेटम
काठमाडौँ : विगत लामो समयदेखि औद्योगिक क्षेत्रको करोडौँ रकम बराबरको सरकारी जग्गा, भवन र पूर्वाधार प्रयोग गरेर भाडा र महसुल नतिर्ने ठूला उद्योगीमाथि सरकारले कठोर कदम चालेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
